ढाका कुमार सांसद पदमुक्त

काठमाडौं । ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । मंगलबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले उनको सांसद पद रिक्त भएको जानकारी सुनाउने तय भएको जनाएको छ ।
एक मेडिकल व्यवसायीसँग दुई करोड मागेको अडियो सार्वजनिक भएसँगै उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरिसकेको छ ।
प्रतिक्रिया