सामान्य बढ्यो सुनको मूल्य, चाँदी घट्यो
काठमाडाैं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँ बढेर एक लाख ९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको हो ।
मंगबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँ कायम भएको छ ।
मंगलबार स्थिर चाँदी ५ रूपैयाँ घटेर एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी एक हजार ४२० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया