यस्तो छ आज सुनचाँदीको बजारभाउ

काठमाडाैं । बुधबार बढेको सुनको मूल्य बिहीबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार एक सय रूपैयाँ कायम भएको छ।
बिहीबार चाँदी स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी बुधबारकै मूल्य अर्थात एक हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया