लडाकुलाई पैसा बाँड्ने तरिका ठीक होइन, यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : माधव नेपाल
काठमाडौं । सत्ता घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लडाकुलाई रकम दिँदै जाने तरिका ठीक नभएको बताएका छन् ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस सम्बन्धमा सत्ता गठबन्धनमा आवद्ध दलहरूलाई प्रष्ट पार्न प्रधानमन्त्रीलाई आफूले भनेको जानकारी दिए ।
‘लडाकु वा अत्य पीडितलाई रकम दिँदै जाने तरिका पनि ठिक होइन । मैले यो कुरा प्रधानमन्त्रीजीलाई भनेको थिएँ । उहाँले नयाँ रकम हामीले दिएको छैन भन्नुभयो,’ उनले भने ।
देशको आर्थिक अवस्थासमेत संकटपूर्ण भएको बेला यसरी रकम बाँढ्दै जाने परिपाटी हितकर नहुने उनको भनाइ छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया