घट्यो सुनचाँदीको मूल्य
काठमाडाैं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख ९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला एक लाख ८ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार बिहीबार स्थिर चाँदी शुक्रबार पाँच रूपैयाँ घटेर एक हजार ४१० रूपैयाँका कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया