संसदीय समिति गठन नगरी संसद अधिवेशन अन्त्य हुँदै
काठमाडौं । संसदीय समिति गठन नगरीकन हिउँदे अधिवेशन सकिने भएको छ । आज मध्येरातबाट हिउँदे अधिवेशन अन्त्य हुने संसद सचिवालयले जनाएको छ ।
संसद अधिवेशन अन्त्य भएसँगै संक्रमणकालिन न्यायसम्बन्धी संसाेधन विधेयक, सत्य निरुपण तथा मेलमिलाप आयोग, संसदीय विशेष सुनुवाई समिति र विषयगत संसदीय समिति पूर्णता दिने सरकारको प्रयास असफल भएको छ ।
ताजा अपडेट
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
रविले बोलाए सर्वदलीय बैठक
-
नेपाल–भारतबाट चाँडै उच्चस्तरीय भ्रमण हुने अपेक्षा छ : परराष्ट्रमन्त्री
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण


प्रतिक्रिया