पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् ।
उनलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ प्रहरी परिसर टेकुमा राखिएको छ । ओली सरकारको पालामा गृहमन्त्री रहेका बेला राई सुरक्षा सल्लाहकारमा नियुक्त भएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं रूपयाँ असुल गर्नेमा थापाका छोरासमेत मुछिएका छन् ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया