सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ सय रूपैयाँ घटेर एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुन प्रतितोला एक लाख ८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार मंगलबार चाँदी १० रूपैयाँ घटेर एक हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया