घरजग्गा कारोबार २.१७ प्रतिशते वृद्धि हुने
काठमाडाैं। चालु आर्थिक वर्ष ०७९/८० मा घर जग्गाको कारोवारमा मन्दी आएको भएतापनि निजी आवास तथा भाडाका क्रियाकलापहरुमा भएको बढ़ोतरीले अघिल्लो वर्षको तुलनामा बढ्ने अनुमान गरेको छ ।
केन्द्रीय तथ्यांक कार्यालायले यस्तो अनुमान गरेको हो । तथ्यांक कार्यालयका अनुसार चालु आवमा कुल गार्हस्थ्य उत्पादनमा ८.३७ प्रतिशत योगदान दिएको घरजग्गा क्षेत्रको कारोबार २.१७ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।
घरजग्गा कारोबार सेवा अन्तर्गत मुख्यरूपमा जग्गा जमिनको खरिद बिक्री, जग्गा जमिन भाडामा लगाउने, अन्य घरजग्गा कारोवारका सेवा दिने तथा आफ्नै घरवाट उपलब्ध आवास सेवाहरू पर्दछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया