कांग्रेस नेता आचार्य मन्त्री नियुक्त, मेहन्द्ररायको जिम्मेवारी फेरियो

काठमाडौं । कांग्रेसका नेता सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । यसअघि यस मन्त्रालयलको जिम्मेवारीमा रहेका नेपाल समाजवादी पार्टीका नेता महेन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्री आचार्यले १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण लिने कार्यक्रम छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया