NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

एनआइसी एशियाको तौलिहवा शाखा स्थानान्तरण

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडको तौलिहवा शाखा स्थानान्तरण भएको छ ।

बैंकको कपिलबस्तु नगरपालिका पुरानो हाटबजार तौलिहवा कपिलबस्तुमा संचालक नरहेको उक्त शाखा आजदेखि साबिकको स्थानबाट ठिक अगाडि (करिब ५० मिटर दक्षिण तर्फ) स्थानान्तरण भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष