सुनको मूल्य बढ्यो
काठमाडाैं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेर एक लाख १० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १० हजार तीन सय पचास रूपैयाँ कारोबार भइरहेको छ ।
आज चाँदी स्थिर रहेको छ । महासंघका अनुसार सोमबार चाँदी आइतबारकै मूल्य एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया