रास्वपाकी सांसद कंसाकारको शपथ तत्काल नहुने
काठमाडौं । रास्वपाकी सांसद विन्दाबासिनी कंसाकारकाे तत्काल शपथग्रहण नहुने भएकाे छ ।
अडियाे प्रकरणमा कारवाहीमा परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठकाे पक्षमा सर्वोच्च अदालतकाे फैसला आएपछि उनकाे शपथ राेकीएकाे हाे ।
यसअघि श्रेष्ठले पार्टीकाे निर्णयविरूद्ध दिएकाे रिटमाथि साेमबार सर्वोच्चले सुनुवाइ गर्दै तत्काल कारवाही नगर्न अल्पकालीन आदेश जारी भएकाे थियाे । अर्को आदेश नभएसम्मका लागि रास्वपाले कंसकारलाई सांसद बनाउन गरेकाे सिफारिसमाथि राेक लागेकाे छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया