NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

आइजीआई प्रुडेन्सियलका अध्यक्ष ढकालले लिए सपथ

काठमाडौं । प्रुडेन्सियल इन्स्यारेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले शपथ ग्रहण छन् । ढकाललाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले शपथ ग्रहण गराएका हुन् ।

अध्यक्ष सिलवालले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा अध्यक्ष ढकाललाई शपथ गराएका हन् ।

ताजा अपडेट

नेपालवाच विशेष