शरणार्थी प्रकरण : दोषीमाथि कारवाही अगाडि बढाउन सरकारसँग नेकपा एसको माग
काठमाडौं । सत्तारूढ दल एकीकृत समाजवादीले भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई प्रभाव पार्न दौडधुप भइरेको भन्दै दोषीमाथि तत्काल कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै शक्ति र सत्ताको दुरुपयोग नगरी दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गरेको हाे । यसप्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । फरार पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । एमालेका सचिवसमेत रहेका उनलाई बुधबार एमालेले निलम्बन गरेको छ ।

ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया