कर्नाटकमा कांग्रेसको ‘कम ब्याक’, मोदीको लजास्पद हार
काठमाडाैं । भारतको कर्नाटक राज्यमा भएको विधान सभा निर्वाचनमा कांग्रेसआईको पुनरागमन भएको छ । मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो।
२२४ सिटमध्ये बहुमतका लागि ११३ सिट आवश्य पर्थ्याे । सत्तारूढ दल भाजपा ६६ सिटमा सिमित भएको छ । कर्नाटकमा मतपरिणाम समबन्धमा निकै विवादसमेत भएको थियो । याे निर्वाचनमा माेदीकाे लज्जास्पद हार भएकाे छ । सत्तामा भएकाे कमब्याकले कांग्रेसमा खुशीयाली छाएकाे छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया