म्याद थपका लागि रायमाझीलाई अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीलाई म्याद थपका लागि प्रहरीले काठमाडाैं जिल्ला अदातल लगेको छ ।
आइतबार राति पक्राउ परेका उनलाई अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएकाे हाे ।
भुटानी शरणार्थी प्रकरणमा राममाझीविरूद्ध वैशाख २० मा प्रक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया