‘प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाटै सुरू गर्नुपर्ने कुनै बाध्यकारी छैन’
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ प्रधानमन्त्री बन्नेवित्तिकै विदेश भ्रमणको यात्रा भारतबाटै सुरू गर्नुपर्ने कुनै बाध्यकारी नभएको जवाफ दिएका छन् । सांसद् चित्र बहादुर केशीले नयाँ प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाटै किन सुरू हुन्छ भनेर प्रश्नको जवाफमा प्रधानमन्त्रीले सो जवाफ दिएका हुन् ।
प्रधानमन्त्री दाहालले नेपालको भारतसँग खुला सिमाना भएको व्यापारिक, आर्थिक, सांस्कृति सम्बन्ध भएपनि राजनैनितक बाध्यकारी भने नभएको प्रष्ट पारे ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया