संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम आज संघीय संसदमा प्रस्तुत गर्न लागेका छन् ।
संविधानमा जेठ १५ भित्र बजेट र त्यसपूर्व संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार, आज संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्न लागिएको हो ।
संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि यसबारे छलफल हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया