जसपा संसदीय दलको नेतामा यादव चयन
काठमाडौं । जसपाका संसदीय दलको नेतामा पार्टी अध्यक्षसमेत रहेका उपेन्द्र यादव चयन भएका छन्।
सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको यादवका सचिवालयले जनाएको छ ।
वैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा–२ बाट निर्वाचित भएका थिए । त्यसअघि मंसिरमा भएको आम निर्वाचमा सप्तरी–२ जनमत पार्टीका उम्मेदवार एवं अध्यक्ष डा.सीके राउतसँग पराजित भएका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया