ज्योति विकास बैंकमा रोजगारीको अवसर
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले कार्ड एण्ड डिजिटल बैकिङ्गमा अफिसर लेभल देखि म्यानेजरियल लेभल, मिस युनिटका लागि जुनियर अफिसर, नेटवर्क एण्ड सिस्टम एडमिनिस्ट्रेटरका लागि जुनियर अफिसर र इन्फरमेशन सेक्युरिटी र एनलायस्टमा असिस्टेन्ट टु सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले कम्पनीको केन्द्रिय कार्यालयमा जेठ २५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया