के सरकारले निगमलाई निजीकरण गर्ने भएको हो ?
काठमाडाैं । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पूर्नसंरचना गर्ने भएको छ ।
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमनत्री डा प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
यसअघि पनि पटक पटक निजिकरण गरिने विषय उठेको निगमलाई आगामी आर्थिक वर्षमा भने सरकारले निगमको व्यवस्थापकीय सुधारका लागि पूर्नसंरचना गर्ने भएको छ ।
आर्थिक रूपमा धरासायी हुँदै गएको निगमको सुधारका लागि निजिकरण गरिनुपर्ने विषय उठ्दै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया