NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ साउन ३ गते

समय माग गरेर संसदमा बोल्दै केपी ओली :LIVE

काठमाडौं । आइतबार स्थगित भएको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

प्रतिपक्षी दलले बैठक अवरुद्ध गरेपछि एक घण्टाका लागि स्थगित भएको संसद बैठक सुरु हुन सकेको थिएन ।