NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

एमाले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले आफ्ना नेताहरूले सम्हाल्दै आएको जिम्मेवारी हेरफेर गरेको छ । २०८१ जेठ सम्म नयाँ अभियान सञ्चालन गर्ने तयारीमा रहेको एमालेले एकाध नेताबाहेक बाँकी सबैको जिम्मेवारी हेरफेर गरेको हो ।

एमालेले मंगलबार अन्तर पार्टी निर्देशन (अपानि) पठाएको छ जसमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिट्ब्युरो सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेर गरिएको छ ।

उपाध्यक्ष र महासचिवलाई एमालेले विभागको जिम्मेवारी दिएको छ भने पोलिट्ब्युरो सदस्यलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यलाई पालिका इन्चार्ज बनाइएको छ ।

हेर्नुहोस् एमालेले जारी गरेको अपानि