त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर प्रहरीले चलायो गोली, एक जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै प्रहरीले गोली चलाएको छ । लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन गोली चलाउँदा एक युवा घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लागुऔषध ओसारपसारमा संलग्न एक एक जनालाई पक्राउ गरेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया