सेबोनले दियो ४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको काम गर्न स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताको काम गर्न थप ४ कम्पनीलाई स्वीकृति दिएको छ ।
बोर्डले एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२, लागत इन्भेष्टमेन्ट प्रालि, राष्ट्रिय वाणिज्य बैंक र टु नर्थ एसोसिएट्स प्रालिलाई स्वीकृति दिएको छ ।
ती चार कम्पनीलाई बोर्डले वैशाख १० गते स्वीकृति दिएको हो ।
थप ४ संस्था थपिएसँगै योग्य संस्थागत लगानीकर्ताको काम गर्न स्वीकृति पाएका संस्थाको संख्या १३५ पुगेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया