शिक्षालाई प्रकृतिसँग कसरी जोड्ने ?

काठमाडौं । शिक्षासँग प्रकृतिको सामिप्यता किन आवश्यक छ ? नेपालवाचको नियमित भिडियो श्रृंखला एजुकेसन डायलगको यसपटकको श्रृंखलामा वातावरणीय अर्थशास्त्री राष्ट्रराज भण्डारीसँग प्रकृति र शिक्षका अन्तरसम्बन्धबारे संवाद गरिएको छ ।
प्रकृतिबारे किताब र शिक्षकले भनेका कुराका दायरा बाहिर गएर कसरी सिक्ने ? मानसिक स्वास्थ्य, वातावरणीय महत्त्वलगायतका विषयलाई कसरी जोड्ने, व्यवहारमा कसरी उतार्ने भन्ने विषयमा उक्त संवाद केन्द्रित छ ।
कार्यक्रम प्रस्तोता नरोत्तम अर्यालले भण्डारीले बुझेको प्रकृति, यसका आयामहरू र शिक्षासँग यसलाई जोड्नुपर्ने अपरीहार्यताबारे उत्तर खोज्ने प्रयास गरेका छन् ।
उनीहरूबीच भएको कुराकानीको पूरा अंश भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया