प्रचण्ड–माधवलाई झलनाथको सुझाव : समाजवादी मोर्चा सत्ता प्राप्तिका लागि मात्र नहोस्

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी मोर्चा सत्ता प्राप्तिका लागि मात्र सिमित नराख्न आग्रह गरेका छन् ।
सोमबार समाजवादी मोर्चा घोषणा सभामा बोल्दै उनले सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध बनाउन सुझाव दिए । ‘यो मोर्चा सत्ता प्राप्तिका लागि मात्र सिमित नहोस् । कुनै नेताको स्वार्थका लागि प्रयोग नहोस् । सम्पूर्ण वामपन्थी शक्तिलाई एकठाउँमा ल्याउन गराउनेतर्फ म चार दलका शीर्ष नेताहरूलाई आग्रह गर्दछु ।’
एमाले र माओवादी मिलेर बनेको नेकपालाई जनताले दुइतिहाइको बहुमत दिएपनि बचाउन नसकेको उनले दुखेसो पोखे ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया