उपप्राध्यापक चलाउनेको पक्षमा सर्वोच्चको अन्तरिम आदेश
एजेन्सी । उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्ने विद्यार्थी नेताहरुविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेकेा छ ।
मुद्दा फिर्ता लिने सरकारले निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि अन्तरिम आदेश दिँदै फिर्ता लिदै निर्णय कार्यान्वयन नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको हो । सर्वोच्चले मुद्दा फिर्ता गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेशसमेत जारी गरेको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया