ताली बजाउँदा हुन्छन् यस्ता फाइदा
एजेन्सी । ताली र स्वास्थ्य एक अर्कासँग जोडिएका छन् । हाम्रो दैनिक दिनचर्चामा एक छिन् समय मिलाएर ताली बजाउँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुग्ने गर्छ । वास्तवमा, तालि एउटा योग अभ्यास हो ।
दैनिक केही समय ताली बजाउने अध्यासले शरीरमा धेरै रोगहरु कम हुन्ने अध्ययनले देखाएको छ । खराब जीवनशैली र खानपानले व्यक्ति रोगको सिकार हुन्छ । मधुमेह, उच्च रक्तचाप, मोटाोपना, कोलेस्ट्रोल, चिन्ता, तनाव अहिलेको समय सामान्य जस्तै भइसकेको छ ।
यस्ता रोगको जोखिमबाट बच्न तालीले मद्त गर्ने विज्ञ बताउँछन् । ताली बजाउँदा रक्तसञ्चार बढ्छ । जसले शरीरका सबै अंगहरू सक्रिय भएर छिटो काम गर्न थाल्छन्। यति मात्र होइन, यसले रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ ।
यदि तपाईको हात काप्ने समस्या छ भने बिहान र बेलुका दैनिक ४०० पटक ताली बजाउनुहोस्। लगातार ६ महिना यो क्रिया गर्नाले नसामा रगतको प्रवाह हुन्छ र यस्तो समस्या हट्छ । ताली बजाउँदा मुटु, फोक्सो र कलेजोको समस्याबाट पनि राहत मिल्छ । यसको लागि तपाइले बिहान र बेलुकी ३०० पटक तालि बजाउनुहोस् ।
यसबाहेक, टाउको दुख्ने, कपाल झर्ने समस्या हुँदा पनि समय निर्धारण गरेर दिको २०० पटक ताली बजाउनुपर्छ । हत्केला र औंलाका नसाहरू टाउकोसँग जोडिएका हुन्छन्। ताली बज्दा सक्रिय हुन्छ। ताली बजाउँदा स्मरण शक्तिसमेत बढ्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया