११ महिनामा बाहिरियो १० अर्ब बराबरको कार्पेट
काठमाडाैं । चालु आर्थिक वर्ष ०७९/८० को ११ महिना अर्थात जेठ मसान्तसम्ममा नेपालबाट बाहिरिने विभिन्न वस्तुमध्ये कार्पेट सबैभन्दा बढी बाहिरिएको पाइएको छ ।
बिहीबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ महिनाको अवधिमा नेपालले १० अर्ब ९७ करोड २३ लाख रूपैयाँको कार्पेट निर्यात गरेको छ । जुन निर्यात गत वर्षको तुलनामा २ अर्बभन्दा बढीले बढी हो ।
गत वर्ष (०७८/०७९) को सोही अवधिमा ८ अर्ब ५९ करोड ९५ लाख रूपैयाँको कार्पेट निर्यात भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया