प्रधानमन्त्रीलाई प्रश्न : कालापानीबाट भारतीय सेना हटाउने विषयमा किन काम भएन ?

काठमाडाैं । सांसद प्रेम सुवालले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउने र लिम्पियाधुरामा जनगणना गर्ने विषयमा काम अझैसम्म किन भएन भनेर प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्षकमल दाहाल (प्रचण्ड) लाई उनले सो प्रश्न गरेका हुन् ।
प्रतिक्रिया