NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

ललिता निवास प्रकरण : पक्राउ परेकाहरूलाई अदालत लगिँदै

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित चारजनालाई सरकारी वकिलको कार्यालय लगिएको छ ।

उनीहरूलाई थप अनुन्धानको लागि सरकारी वकिलको कार्यालय पुर्‍याइएको हो ।

ललिता निवास प्रकरणमा प्रकरणमा गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, कर्मचारी गोपाल कार्की र पूर्वनिर्वाचन आयुक्तसमेत रहेका भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाह पक्राउ परेका छन् ।