साउदी अरबमा गोली लागेर एक नेपालीको मृत्यु
काठमाडौं । साउदी अरबमा गोली लागेर एक नेपालीको मृत्यु भएको छ । जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर बुधबार गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुईको मृत्यु भएको हो ।
ज्यान गुमाउने नेपाली सुरक्षागार्डको परिचय खुलेको छैन ।
अलजजिराले कारमा आएका एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुकसहित ओर्लिएको र उनलाई सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गर्दा गोली चलाएको जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया