प्रधानमन्त्रीमा नैतिकता भए राजीनामा दिनुपर्छ : लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाएका छन् ।
अवरूद्ध संसद बैठक सोमबार खुलेपछि उनले विशेष समय लिएर बोल्दै प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिएका हुन् ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियमाथि गम्भीर खतराको विषय हो । उहाँमा नैतिकता जिवित भए तत्काल राजीनामा दिनुपर्छ । कसैको दबाबले राजीनामा दिने होइन । यो नैतिकताको विषय हो’, उनले भने ।
उनले सभामुखको भूमिकाप्रति पनि आपत्ति जनाए । मिटरब्याजमा विपक्षीमाथि अनावश्यक आरोप लगाएकोमा आपत्ति जनाए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया