सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सुन तस्करीको आरपमा चिनियाँ नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान छन् ।
हिजो राजस्व अनुसन्धान विभागले बरामद गरेको एक सय किलो सुन प्रकरणमा उनी पक्राउ परेका हुन् ।
नेपाल छोड्ने तारीमा रहेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।
उनीसँगै सुन तस्करी प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।
हिजो साँझ विभागले एक किलो भन्दा बढी सुन भन्सारबाट पास भइसकेको अवस्थामा बरामद गरेको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया