बहस सकियो : सचिव राउत भोलि रिहा होलान् ?
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउतको पक्राउ विरूद्ध परेको बन्दीप्रत्यक्षीकरण मुद्दाको आदेश भोलि आउने भएको हो ।
उनको रिहाइका लागि दायर रिटमाथि आजबाट बहश सकिएको छ ।
आज बहस सकिएसँगै भोलि अदालतको आदेश आउनेछ । गत २४ असारमा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सचिव राउतलाई बालुवाटार सरकारी जग्गा हिनामिनामा संलग्नताको आरोपमा पक्राउ गरेको थियो ।
अति जरुरी पत्र थमाएर सचिव राउतलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो । सचिव राउतको पक्राउविरुद्ध निजामती कर्मचारी आन्दोलित भएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया