नीति बहसः संघीयतामा आर्थिक अनुशासन कसरी कायम गर्ने ?
काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि यसको प्रभावकारी कार्यान्वयनको बारेमा प्रश्न उठेका छन् । स्थानीय स्तरदेखि नै आर्थिक अनियमितता थप बढेका गुनासा पनि उत्तिकै आउने गर्छन् ।
नेपालवाचको नियमित भिडियो प्रस्तुती पोलिसी डायलगको यसपटकको श्र्रंखलामा सेवाप्रवाहका सन्दर्भमा सार्वजनिक खर्च अनुशासनसम्बन्धी सवाल र संघीयताको प्रभावकारिताका बारेमा छलफल गरिएको छ ।
नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनाली र नगरपालिका संघका अध्यक्ष तथा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानासँग कार्यक्रम प्रस्तोता डा विष्णुराज उप्रेतीले संवाद गरेका छन् ।
प्रस्तुत छ संघीयता कार्यान्वयनको प्रभावकारिता र सार्वजनिक खर्च अनुशासनबारे गरिएको छलफलको पूरा भिडियोः
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया