आजबाट सुरु भयो एमसिसी परियोजनाको पञ्च वर्षे गणना

काठमाडौं । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) आजबाट कार्यान्वयनमा आएको छ ।
आज अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच अर्थमन्त्री प्रकाशशरण महत र एमसिसी कम्प्याक्ट सञ्चालनका उपध्यक्ष क्यामरुन अल्फोर्डले आजबाट यसको कार्यान्जयन भएको घोषणा गरेका छन् ।
आजबाट कार्यान्वयन सुरु भएसँगै एमसिसीको पञ्चवर्षे कार्य अवधीको गणना सुरु भएको छ ।
यो परियोजना अन्तर्गत ३१५ किलोमिटर विद्युत प्रशारण लाइन, सबस्टेसन र सडक मर्मतका आयोजना समावेश छन् ।
सम्झौता भएका यी आयोजनाहरू आजको मितिबाट सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्नेछ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया