भेप सुन प्रकरणमा महराका छोरालाई पाँच दिन हिरासतमा राखिने
काठमाडौं । एमाले उपाध्यक्ष कृष्णबहादुर महाराका छोरा राहुल महरालाई पाँच दिन हिरासतमा राखिने भएको छ ।
भेप सुन प्रकरणमा आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) को नियन्त्रणमा आएका उनलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको इलेक्ट्रिक सिगरेट(भेप) मा सुन तस्करी गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया