बैंकमा पैसा थुप्रियो तैपनि उद्यमी/व्यवसायी किन निराश ?
काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा नेपालको बैंकिङ क्षेत्रमा विद्यमान समस्या र समाधानकाबारेमा छलफल गरिएको छ ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टसँग कार्यक्रम प्रस्तोता डा गोबिन्दराज पोखरेलले संवाद गरेका छन् ।
एकातिर बैंकमा पैसा थुप्रिएको छ भने अर्कोतिर व्यवसायीले ऋण पाइन भनिरहेका छन् । ऋण पाएकाले पनि तिर्न नसकिरहेको गुनासो उत्तिकै छ । पछिल्लो दुई आर्थिक वर्षमा खराब कर्जाको संख्या बढेको छ ।
अर्थतन्त्रमा विद्यमान तनावपूर्ण अवस्था र यसका समाधानबारे गरिएको छलफलको यो बहस तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया