सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध १० दिने उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान भएको छ ।
१० दिन भित्रमा शर्माविरुद्ध उजुरी दिन सकिने छ । शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिले शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले उनको नाम अनुमोदन गर्ने छ । त्यसपछि नियुक्ति प्रक्रिया अघि बढ्ने छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया