वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु
काठमाडौं । वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ ।
अस्पतालको सर्जिकल भवनबाट आज विहान साढे दुई बने उनले हाम फालेको सिसिटिभी फुटेजमा देखिएको छ ।
बिरामीको आफन्त हुँ भन्दै अस्पतालमा प्रवेश गरेका उनी अन्दाजी ४० वर्षको रहेको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार पहिचान नखुलिसकेका ती पुरुषको शव बेवारिसे अवस्थामा छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया