स्नातक तहको नयाँ भर्ना खुल्यो
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्न राज्य लक्ष्मी क्याम्पसले स्नातक तहको नयाँ भर्ना खुलाएको छ ।
क्याम्पसले शैक्षिक सत्र ८०/८१ का लागि नयाँ भर्ना खुलाएको हो । नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले भाद्र मसान्तसम्म आवेदन दिन सक्नेछन् । क्याम्पस प्रशासनका अनुसार नयाँ कक्षा सञ्चालन भने मसिंर ५ बाट सुरु हुने छ ।
हेराैं सूचना :

ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया