झलनाथ खनालको चेतावनीे- सरकार धेरै दिन टिक्ला जस्तो छैन्
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार धेरै दिन टिक्न नसक्ने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सरकारका काम कारबाही ठिक नभएको बताए ।
जनकपुर भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले पत्रकारहरूसँग उक्त चेतावनी दिएका हुन् ।
उनले समाजवादी मोर्चाका कारण कांग्रेस सशंकित हुनुपर्ने कारण नरहेको बताए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया