NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ : पर्यटनमन्त्री किराती

इलाम । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् ।

प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने बताए।

उनले गणतन्त्रलाई संस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिए। भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष