सुन तस्करी प्रकरण: आयोगबारे छलफल गर्न ७ दलको बैठक बस्दै

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउने विषयमा छलफल गर्न प्रमुख दलका नेताहरूको बैठक बस्दैछ ।
बैठक गृहमन्त्रालयमा बस्न लागेको हो । यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो ।
सरकारले प्रमुख दलका नेताहरूलाई यस विषयमा छलफल गर्न बोलाएको नेकपा एमालेका संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया