बाथरुममा ब्रस राख्दा के हुन्छ ?

काठमाडौं । समान्यतया टूथब्रस हाम्रो दैनिक जीवजमा प्रयोग हुन्छ । यसको सहयाताले नै हामी हाम्रो दाँत सफा र स्वस्थ राख्छौं ।
अधिकांशले ब्रस बाथरुममा राख्ने गर्छन् । तर के तपाइले कहिले मनन गर्नुभएको छ दाँत सफा गर्न प्रयोग गरिने टुथब्रस बाथरुममा राख्दा के होला ?
वास्तवमा टुथब्रस शौच गर्ने बाथरुमा राख्नु हुँदैन् । बाथरुमा यसरी ब्रस राख्दा ब्याक्टेरिया तथा भाइरसको सम्पर्कमा ब्रस सहजै आउँछ । जसले हाम्रीलाई विभिन्न संक्रामण रोगको सिकार बनाउँछ ।
स्वास्थ्य विज्ञका अनुसार टूथब्रस शौचालयमा राख्दा दिशा, पिसाबका कारण ब्याक्टेरिया टूथब्रसको सम्पर्कमा आउनसक्ने बताउँछन् । त्यसैले सकेसम्म आफ्नो ब्रस निजी र सफा स्थानमा राख्नु पर्छ । यसले पनि शरीरमा धेरै प्रकारका रोगबाट बचाउँछ ।
हाम्रो मुखबाट नै शरीरमा रोग भित्रने गर्दा मुख स्वस्थ राख्न अझ विशेष जरुरी छ । स्वस्थ रहनका लागि हामीले सामान्यतया दैनिक जीवनमा प्रयोग गरिने टूथब्रस, ट्रावेल, हात धुने सही तरिका, सफा शौचालय ,ब्रस राख्ने ठाउँ सफा राख्नु पर्छ । यी साना साना कुरालाई मध्यजनर गर्दा गम्भीर रोगबाट जोगिन सकिन्छ ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया