एमाले कर्णाली प्रदेश अधिवेशन: सुरु भयो मतदान
काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
दिउँसो २ बजेबाट मतदान सुरु भएको हो । यसअघि शुक्रबार प्रकाशन गरिएको निर्वाचन कार्यतालिकाअनुसार शनिबार दिउँसो १२ बजे मतदानको समय तोकिएको भएपनि हुनसकेन् ।
पटक पटक समय सारिएपछि आइतबार बिहान ८ बजेलाई समय तोएिको थियो । तर तयारी नपुगेको भन्दै दिउँसो १ बजेका लागि मतदान समय तोकिएकोमा १ घण्टा टिला गरि सुरु भएको हो ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित १ सय ३० सदस्य चयन हुनेछन् । अध्यक्षका लागि गुलाबजंग शाह, मीनबहादुर शाही र प्रकाश रोकाया उम्मेदवार छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया