NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमाले कर्णालीको अध्यक्षमा गुलाबजंगलाई सुरुवाती अग्रता, सय मत गन्दा कति पाए ?

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका उम्मेदवार गुलाबजंग शाहले सुरुवाती अग्रता लिएका छन् ।

पहिलो चरणको १०० मतको परिणाम सार्वजनिक हुँदा शाहले ५२ मत प्राप्त गरेका छन् ।

अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।